Tuesday, December 22, 2015

सुम्निमा साँझ सम्पन्न

अमेरिकाको न्यु योर्क राज्यमा बस्ने किराँत राईले यहि २०१५ को डिसेम्बर २० तारीख कुइन्स प्यालेस ईनमा  भब्यताको साथ सुम्निमा साँझ सम्पन्न गरे साथमा हाम्रै चिरपरिचित गायक राम कृष्ण ढकाल लगायत स्थानीय कलाकारहरुले समेत बेजोड साथ प्रस्तुत गरे ।








































































No comments:

Post a Comment